आज शनिबार, १५ कात्तिक २०८२ (१ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: भाग्यले विभिन्न अवसर जुराउनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ।भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रय
Posted inSamachar
राशिफल १५ कात्तिक : वृषलाई स्वादिष्ट भोजनको अवसर, वृश्चिकको परिवारभित्र मनमुटाव, तपाईँको भाग्य कस्तो?

