आज सोमबार, १६ भदौ २०८२ (१ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: भित्री कुरा बाहिर आउन सक्छ, आफूलाई सम्हाल्नु पर्छ। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ। अरूले गरे/भनेका कुरामा चित्त नबुझ्ला। सन्तुलन राख्न सक्नु नै नेतृत्व हो। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र झुट नबोल्ने।भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४६, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र स
Posted inSamachar
राशिफल १६ भदौ: मेषको भित्री कुरा बाहिरिने, कुम्भको आयआर्जनमा सुधार, तपाईँको भाग्य कस्तो?

