आज मङ्गलबार, १७ भदौ २०८२ (२ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। दुर्गम स्थानको यात्रा सफल रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शरीरमा ऊर्जा भरिनेछ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र छलकपट नगर्ने।भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको
Posted inSamachar
राशिफल १७ भदौ : कर्कटलाई अनिच्छित कामको जिम्मेवारी, कन्या झमेलामा पर्ने, तपाईँको के?

