आज शनिबार, १७ साउन २०८२ (२ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुने छन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगव
Posted inSamachar
राशिफल १७ साउन : कुम्भको पुनर्मिलन योग, मिथुनको भाग्य चम्किने, तपाईँको के?

