आज मङ्गलबार, १८ कात्तिक २०८२ (४ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: लाभहानि बराबर रहनेछ। दुष्ट व्यक्तिको सङ्गतले नराम्रो काम गर्न पुगिएला। बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ।भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। झ
Posted inSamachar
राशिफल १८ कात्तिक : मेष दुष्टको सङ्गतमा पर्ने, मिथुनको धर्मकर्ममा मन जाने, तपाईँको के?

