आज बुधबार, १९ कात्तिक २०८२ (५ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: दिन मध्यम खालको छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। बोल्दा विचार पुर्याउनु होला। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ।भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि
Posted inSamachar
राशिफल १९ कात्तिक : वृषले अनपेक्षित खबर सुन्ने, तुलाको रोकिएको काम फत्ते, तपाईँको के?

