आज सोमबार, १९ साउन २०८२ (४ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: दिन मध्यम खालको छ। तपाईँको सशक्त विचारले सबैलाई प्रभावित बनाउनेछ। स्पष्ट वचन र धैर्यताले उचाइमा पुर्याउनेछ। सामाजिक रीतिरिवाजमा सहभागिता होला। भोकालाई भोजन दिने। झुट नबोल्ने।भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।वृष: दैनिक कार्यमा सफलता प
Posted inSamachar
राशिफल १९ साउन : कुम्भको मन प्रफुल्लित, धनुको आफन्तसँग खटपट, तपाईँको भाग्य कस्तो?

