आज शनिबार, १ कात्तिक २०८२ (१८ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: सामाजिक प्रतिष्ठा कमाउने बेला छ। बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएका वैदेशिक क्षेत्रको कार्य र घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ।भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई
Posted inSamachar
राशिफल १ कात्तिक : कन्याको मित्रले वचन फेर्ने, वृषको सुन्दरतामा धन खर्च, तपाईँको के?

