आज शनिबार, २१ भदौ २०८२ (६ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: चिताएको कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला, तर प्राविधिक र वैदेशिक काम भने रोकिन सक्छ।भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
Posted inSamachar
राशिफल २१ भदौ : मिथुनलाई थकान अनुभूति, तुलाको मान बढ्ने, तपाईँको भाग्य कस्तो?

