आज शनिबार, २२ कात्तिक २०८२ (८ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। व्यावसायिक कामबाट सामान्य फाइदा उठाउन सकिनेछ।भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अ
Posted inSamachar
राशिफल २२ कात्तिक: मिथुनको विगतका समस्या बल्झिने, कन्याको निर्माण कार्य अघि बढ्ने, तपाईँको भाग्य कस्तो?

