आज शुक्रबार, २३ साउन २०८२ (८ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: रोकिएको काम आजको प्रयत्नमा फत्ते हुनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका पनि छ। प्रेममा भावनात्मक निकटता बढ्नेछ। प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।वृष: पारिवारिक मेलमिलाप हुनेछ। अन्योलका बीच उन्नतिक
Posted inSamachar
राशिफल २३ साउन : कर्कटको प्रेम सम्बन्ध सुरु, मिथुन र कुम्भलाई यस्तो मन्त्र, तपाईँको भाग्य कस्तो?

