आज सोमबार, २४ कात्तिक २०८२ (१० नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ। इच्छा-आकाङ्क्षा पूर्ण हुने छन्। दिन सकारात्मक नै मान्नु पर्छ। तपाईँको दृढ निश्चय नै जितको पहिलो पाइला हो।भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।वृष: प्रसन
Posted inSamachar
राशिफल २४ कात्तिक : वृष प्रेममा सफल, धनुको आँटेको काम बिग्रने, तपाईँको भाग्य कस्तो?

