आज मङ्गलबार, २४ भदौ २०८२ (९ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ। समयमा होस् नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नु पर्ला।भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहे
Posted inSamachar
राशिफल २४ भदौ : मेषलाई मानसिक तनाव, वृषको मान बढ्ने, तपाईँको भाग्य कस्तो?

