आज शनिबार, २४ साउन २०८२ (९ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: रोकिएका काम पुनः सुरु हुनेछन्। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। शुभ र मङ्गल कार्यको योग छ। सङ्गीतमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग ग
Posted inSamachar
राशिफल २४ साउन : धनुलाई मिष्ठान्न भोजनको अवसर, मीनको नयाँ ठाउँमा प्रवेश, तपाईँको के?

