आज मङ्गलबार, २५ कात्तिक २०८२ (११ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: शुभकार्यको चर्चा चल्नेछ। मन खिन्न हुने स्थिति आउला। अनावश्यक झमेलामा परिनेछ। स्वास्थ्यमा बाधा उत्पन्न होला। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनेछ। साँझमा सफल यात्राको योग छ।भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। गणेशज
Posted inSamachar
राशिफल २५ कात्तिक : तुलालाई प्रेममा सफलता, धनुको दिन कमजोर, तपाईँको के?

