आज बुधबार, २५ भदौ २०८२ (१० सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। मनमा चञ्चलता बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। आजको मन्त्र– 'दुवै पक्षको कुरा सुन्नु, अनि मात्र बोल्नु।'भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको यो
Posted inSamachar
राशिफल २५ भदौ : धनु दुबिधामा पर्ने, सिंहको स्वास्थ्यमा समस्या, तपाईँको भाग्य कस्तो?

