आज बिहीबार, २६ भदौ २०८२ (११ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ र नयाँ काम वा रोजगार पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला। आकस्मिक धनलाभको योग छ।भाग्यशाली रङ: आकासे र अङ्क: ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।स्वास्थ्य अनुकूलता: ५८, यात्राको योग: ५१ र सम्पूर्ण भाग्याङ्क: ७४ प्रतिशत रहेको छ। विष्णु भगवान्लाई स्मरण गरी का
Posted inSamachar
राशिफल २६ भदौ : कन्याको मन दोधार, धनुले अरूको मन जित्ने, तपाईँको के?

