आज मङ्गलबार, २७ साउन २०८२ (१२ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: तपाईँको क्रिएटिभ सोच र फरक दृष्टिकोणको सम्मान हुनेछ। मनपर्ने व्यक्तिको भरपुर साथ सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदै होला। गरेको कार्यमा सफलता मिल्नेछ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६१, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्रा
Posted inSamachar
राशिफल २७ साउन : कन्याको सानो प्रयत्नबाट ठूलो काम बन्ने, कुम्भको आय वृद्धि, तपाईँको के?

