आज आइतबार, २९ भदौ २०८२ (१४ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष : गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रमणीय र सुखद् यात्राको योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८ र वैदेशिक कार्यमा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी शिक्षामा ६१, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले&nbs
Posted inSamachar
राशिफल २९ भदौ: तुलाको घरमा अतिथिको आगमन, कुम्भलाई नयाँ अवसर, तपाईँको भाग्य कस्तो?

