आज आइतबार, २ कात्तिक २०८२ (१९ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल–मेष: छोटो दूरीको लाभदायक यात्रा हुनेछ। चिताएको काममा तीव्रता आउनेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। घर–परिवारमा धार्मिक कृत्यको योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर आउन सक्छ।भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
Posted inSamachar
राशिफल २ कात्तिक: मेष र वृषको रमणीय यात्रा हुने, मिथुनको खर्च बढ्ने, तपाईँको के?

