आज शुक्रबार, ३० साउन २०८२ (१५ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: व्यापार, व्यवसायबाट पर्याप्त लाभ मिल्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहला। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्प
Posted inSamachar
राशिफल ३० साउन : धनुको नजिकका व्यक्तिसँग झगडा पर्ने, मीनलाई धनलाभ, तपाईँको भाग्य कस्तो?

