आज सोमबार, ३१ असार २०८२ (१५ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-मेष: रमणीय र सुखद यात्राको योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। सेयर बजारबाट फाइदै होला। प्रेम र मित्रताको बन्धनमा रमाउने समय छ।भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुने
Posted inSamachar
राशिफल ३१ असार: मिथुनको दिन मध्यम, धनुलाई महिला वर्गबाट सहयोग, तपाईँको भाग्य कस्तो?

