आज शुक्रबार, ३१ असोज २०८२ (१७ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। शुभ कार्यको चर्चा चल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ। स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्छ।भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हु
Posted inSamachar
राशिफल ३१ असोज : मीनको प्रेम फक्रने, धनु समाजमा लोकप्रिय, तपाईँको भाग्य कस्तो?

