आज मङ्गलबार, ३१ भदौ २०८२ (१६ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: कुनै कुराले मनमा हर्ष छाउनेछ। रोकिएको काम सुचारु होला। कला, साहित्य र सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारको लगानीले राम्रै प्रतिफल देला। सुखद यात्रा हुनेछ।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ४७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद
Posted inSamachar
राशिफल ३१ भदौ : मीनले पढाइमा उत्कृष्ट नतिजा ल्याउने, धनुको अप्ठेरो काम फत्ते, तपाईँको के?

