आज शनिबार, ३१ साउन २०८२ (१६ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: दिन हाँसखेलपूर्ण रहनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ। विवेक नै सफलताको विश्वसनीय साथी हो। वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्
Posted inSamachar
राशिफल ३१ साउन : मीनलाई आँटेको पुग्ने, धनुको अधुरो कार्य पूर्ण, तपाईँको के?

