आज मङ्गलबार, ३ मंसिर २०८२ (१९ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७३, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ६० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत
Posted inSamachar
राशिफल ३ मंसिर : कन्याको बढुवा, वृश्चिकले होस नपुर्याउँदा काम रोकिने, तपाईँको के?

