आज बुधबार, ४ मंसिर २०८२ (२० नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। काममा चुनौती र झमेला आउन सक्छ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। सामान हराउने योग छ। मन मिल्ने साथीले दिल खोलेर सहयोग गर्ने छन्।भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेक
Posted inSamachar
राशिफल ४ मंसिर : धनुको प्रेममा अविश्वास, मिथुनको नयाँ सम्बन्ध जोडिने, तपाईँको के?

