आज शुक्रबार, ६ भदौ २०८२ (२२ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: घरायसी झमेलामा परिएला। भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। प्रेम सम्बन्धमा खुलापन आवश्यक छ, घमण्ड नगर्नुहोस्। नियमित खर्च बढ्नेछ। साँझमा सामाजिक कार्यमा लागिनेछ। हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ३८, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।व
Posted inSamachar
राशिफल ६ भदौ : मेषको घमण्डले प्रेममा असर, तुलालाई पर्यटनबाट लाभ, तपाईँको के?

