आज बिहीबार, ८ साउन २०८२ (२४ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-मेष: कहीँकतैबाट उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वाहन वा भूमिबाट लाभ रहला। लाभदायक यात्रा हुनेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७२, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्&zw
Posted inSamachar
राशिफल ८ साउन : मेषलाई उपहार प्राप्ति, मीनको आफन्तसँग विवाद, तपाईँको के?

