आज सोमबार, ९ भदौ २०८२ (२५ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: शुभकार्यको चर्चा चल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। साँझतिर मन हलुका महसुस हुनेछ। प्रेमीसँग मधुर मिलन होला। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने, तामसिक भोजन नगर्ने।भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्
Posted inSamachar
राशिफल ९ भदौ : कुम्भको रोमाञ्चक यात्रा, वृष विवादमा पर्ने, तपाईँको दिन कस्तो?

