आज मङ्गलबार, ९ मंसिर २०८२ (२५ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइएला। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। सेयर बजारबाट राम्रै सफलता पाइनेछ। शरीरमा उमङ्गको कमी देखिनेछ।भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेक
Posted inSamachar
राशिफल ९ मंसिर : मिथुनको स्वास्थ्य गडबड, सिंहले सजिलै अरूको विश्वास जित्ने, तपाईँको के?

