शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले राष्ट्रपति रामचन्द्र पौडेललाई वर्तमान राष्ट्रिय संकटको निकास सम्बन्धमा ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।उक्त पत्रमा संविधान र संघीय संसद क्रियाशील रहेको, जेनजी युवाहरूको माग संविधान वा व्यवस्था परिवर्तन नभएकोले, संवैधानिक संरचनाहरूको यथावत् क्रियाशीलताका लागि राष्ट्रपतिबाट संवैधानिक कर्तव्य निर्वाहका लागि अनुरोध गरिएको छ। यस्तै, नागरिक सर्वोच्चता तथा विधिको शासन विपरित कुनै गतिविधि भए प्रतिरोध गर्ने चेतावनीसमेत दिइएको छ।यस्तो छ पापडको ध्या
Posted inSamachar
राष्ट्रपतिलाई ‘पापड’ को ७ बुँदे ध्यानाकर्षण: नागरिक सर्वोच्चताविपरीत गतिविधि भए प्रतिरोध

