काठमाडौँका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटन गर्न माग गरेका छन्। बुधबार साँझ उनले फेसबुकमा लेख्दै यस्तो आग्रह गरेका हुन्।उनले जेन जीहरुलाई पनि नआत्तिन, धैर्य राख्न आग्रह गरेका छन्।अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई आफ्नो समर्थन रहेको उनको भनाइ छ। ‘प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह। अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ,’ उनले
Posted inSamachar
राष्ट्रपतिलाई बालेनले भने : अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटन गर्नुस्

