रामचन्द्र पौडेलले जेनजी आन्दोलनका माग नसुनेको भन्दै सागर ढकालले अब उनलाई ‘टेर्ने बनाउनुपर्ने’ बताएका छन्।ढकाल गत आम निर्वाचनमा डडेल्धुरामा कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका युवा हुन्। अहिले उनी जेनजी आन्दोलनका समर्थकका रूपमा देखापरेका छन्।उनले राष्ट्रपति पौडेलले दलीय पक्षधरतामा काम गरेको पनि आरोप लगाउँदै दबाब दिनुपर्ने भएको पनि बताएका छन्।‘नेपाली कांग्रेसको राष्ट्रपतिद्वारा अल्झाउने प्रयास भइराखेको छ। उहाँले जेनजी पुस्तालाई कमज
Posted inSamachar
राष्ट्रपतिले टेरेनन्, अब उनलाई टेर्ने बनाउनुपर्ने भयो: सागर ढकाल

