राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक सोमबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्। उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

Read the news at:
राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सामाजिक सञ्जालले नेपाललाई भ्रष्ट मुलुक भन्दै दर्ता अस्वीकार गरे: मन्त्री गुरुङ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *