राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाइदिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक आज प्रतिनिधि सभामा पेस हुँदै छ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको उक्त विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले प्रकाशित गरेको छ।प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ।गत साउन ४ गते राष्ट्रपति पौडेलले पाँचबुँदे सन्देशसहित विधेयक&n
Posted inSamachar
राष्ट्रपतिले फिर्ता पठाइदिएको विधेयक आज प्रतिनिधि सभामा पेस हुँदै

