राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गर्दा दलका सदस्यलाई पनि समावेश गर्न प्रस्ताव गरेको खुलेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बीसीसी नेपालीसँगको विशेष कुराकानीमा यस्तो खुलासा गरेकी हुन्। तर, त्यस्तो प्रस्ताव आफूले अस्वीकार गरेको उनको भनाइ छ।‘राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने हरेक राजनीतिक दलका एक/एक जना सदस्य लिएर निर्वाचनको बृहत् मन्त्रिमण्डल बनाउनुस् भन्नुभएको थियो,’ कार्कीले भनिन्, ‘मैले उहाँलाई त्यस्तो राम्रो हुँदैन भनेँ।’त्यस्तै उनले अबक
Posted inSamachar
राष्ट्रपतिले भनेका थिए- हरेक दलका एक, एक जना लिएर बृहत् मन्त्रिमण्डल बनाउनुस्

