राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै मा विधिपूर्वक गौ पूजा गरेका छन्। कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा शीतल निवासमा विधिपूर्वक गौ पूजा गर्नुभएको हो। वैदिक मन्त्रद्वारा सम्पन्न यो पूजामा गाईलाई लक्ष्मीको प्रतीक मान्दै खानेकुरा खान दिइएको थियो। तिहारको तेस्रो दिन मनाइने गाई तिहारले नेपाली संस्कृतिमा मानव र प्रकृतिबीचको पवित्र सम्बन्धलाई जोड दिन्छ।पाँच दिनसम्म मनाइने तिहार, जसलाई दीपावली पनि भनिन्छ, प्रकाश, समृद्धि र पारिवारिक एकताको उत्सव हो। यस पर्वमा काग, कुक
Posted inSamachar
राष्ट्रपति पौडेले गरे शीतल निवासमा गौ पूजा

