राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक १७ गते कतार जाने भएका छन्।बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्ड समिट फरसोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।यस्तै, राष्ट्रियसभा रिक्त सदस्यको नि
Posted inSamachar
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार जाने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

