चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह दुई एसियाली मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग तियान्जिनमा भेटवार्ता गर्ने भएका छन्।सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले एससीओ राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने रात्रिभोजअघि प्रधानमन्त्री ओलीले दुई राष्ट्राध्यक्ष–सरकार प्रमुखसँग भेटवार्ता गर्न लागेका हुन्।यसमध्ये दक्षिण–पूर्वी एसियाली मुलुक
Posted inSamachar
राष्ट्रपति सीको रात्रिभोजअघि भियतनामी प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग ओलीको भेटवार्ता

