१५ भदौ, काठमाडौं । फुटबलर भरत खवासले राष्ट्रिय टिमबाट सन्यास लिने भएका छन् । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका भरतले घरेलु मैदानमा हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलपछि सन्यास लिने तयारीमा छन् । नेपाली राष्ट्रिय टिमले यही भदौ २१ र २४ गते (सेप्टेम्बर ६ र ९) मा दशरथ रंगशालमा बंगलादेश विरुद्ध खेल्दैछ । भरतले बंगलादेश विरुद्धको…
Posted inSamachar
राष्ट्रिय टिमबाट भरत खवासले सन्यास लिने
