नेपाली राष्ट्रिय टोलीका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल)मा आमनेसामने भए। जनकपुर बोल्टसका मार्की खेलाडी आसिफ र पोखरा एभेन्जर्सका मार्की खेलाडी तथा कप्तान हुन्, कुशल भुर्तेल। एनपीएलको दोस्रो सिजन दुवैका लागि सोचे अनुरुप हुन सकिराखेको छैन। यसअघिका दुवै खेलमा दुवै टोली पराजित छन्। आजको खेलमा आमनेसामने हुँदा एउटा टोलीले पहिलो जित निकाल्नेछ भने अर्को टोली तेस्रो हार ब्यहोर्नेछ। तर, दुवै ओपनरको व्यक्तिगत प्रदर्शन भने खराब रह्यो। पोखराका लागि तेस्रो क्र
Posted inSamachar
राष्ट्रिय टोलीका दुवै ओपनर गोल्डेन डक आउट

