राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएका घटनाक्रमको विषयमा छलफल भएको छ। बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरू र अपनाउनुपर्ने भावी रणनीतिहरूको विषयमा छलफल भएको परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए। आजको छलफलमा राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल गरेर उक्त मस्यौद
Posted inSamachar
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखिएका घटनाक्रमबारे सुरक्षा परिषद्मा छलफल

