‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा’

‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा’

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दाबढी मेगावाटका आयोजनाहरू समस्यमा परेको बताएका छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय निकुञ्जका कारण विद्युत क्षेत्रमा धरै समस्या आइरहेको बताए।संसदले बनाएको ऐनअनुसार निजी क्षेत्रले लगानी गरेको तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर रद्ध गरिदिएको भन्दै वन क्षेत्रमा बन्न लागेका १७ हजार भन्दा बढी मेगावाटका योजनाहरू समस्यमा परेको बताए।&nbsp

Read the news at:
‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा'

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा'

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा'

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा'

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा'

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नेपालमा दर्ता हुने पानीजहाजमा राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *