राष्ट्रिय परिचयपत्रमार्फत २ लाखभन्दा बढीले मतदाता नामावलीमा दर्ता गराए नाम

राष्ट्रिय परिचयपत्रमार्फत २ लाखभन्दा बढीले मतदाता नामावलीमा दर्ता गराए नाम

आगामी फागुन २१ गते हुने चुनावका लागि राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली बनाउनेहरू बढेका छन्। प्रधानमन्त्री सुुशीला कार्कीका अनुसार राष्ट्रिय परिचयपत्रमार्फत पनि नामावलीमा नाम दर्ता गर्न सकिने सुविधा सुरु गरेदेखि अहिलेसम्म २ लाख २५ हजार ५७५ जनाले नाम दर्ता गराएका छन्। त्यस्तै बायोमेट्रिकमार्फत अहिलेसम्म ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन्। मतदाता नामावीमा नाम भर्नेहरूको चाप बढेपछि मंसिर ५ बजेसम्म नाम दर्ता गर्ने समय बढाइएको छ।

Read the news at:
राष्ट्रिय परिचयपत्रमार्फत २ लाखभन्दा बढीले मतदाता नामावलीमा दर्ता गराए नाम

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
राष्ट्रिय परिचयपत्रमार्फत २ लाखभन्दा बढीले मतदाता नामावलीमा दर्ता गराए नाम

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
राष्ट्रिय परिचयपत्रमार्फत २ लाखभन्दा बढीले मतदाता नामावलीमा दर्ता गराए नाम

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
राष्ट्रिय परिचयपत्रमार्फत २ लाखभन्दा बढीले मतदाता नामावलीमा दर्ता गराए नाम

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
राष्ट्रिय परिचयपत्रमार्फत २ लाखभन्दा बढीले मतदाता नामावलीमा दर्ता गराए नाम

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  यी तीन मन्त्रीको नाम पुग्यो शीतलनिवास, सोमबार शपथ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *