राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा हरि खड्का नियुक्त

राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा हरि खड्का नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ।उनी आगामी एएफसी एसियन कप २०२७ को छनोट खेलका लागि प्रमुख प्रशिक्षक नियुक्त भएको एन्फाले जनाएको छ।प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि एन्फाले अन्तरिम कालका लागि खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। उनले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षण गरेका थिए।

Read the news at:
राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा हरि खड्का नियुक्त

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा हरि खड्का नियुक्त

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा हरि खड्का नियुक्त

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा हरि खड्का नियुक्त

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा हरि खड्का नियुक्त

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मिस्टिक माउन्टेन टेनिस : जुनियरमा सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन, सिनियरमा शिभाली र स्वस्तिका फाइनलमा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *