राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, काठमाडौं उपत्यका समितिको गठन भएको छ। शनिबार अनिता कुमारी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो। निर्वाचनमा घिमिरेको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको सञ्चारकर्मी नेपालका केन्द्रीय सचिव कमल सरगमले जानकारी दिए।समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज लामिछाने, उपाध्यक्षमा मिलन खत्री, सचिवमा सन्जय पोखरेल, सहसचिवमा अनिता पुराकोटी, कोषाध्यक्षमा राहुल थापा र सह–कोषाध्यक्षमा सुरेश पन्त निर्वाचित भएका छन्।त्यस्तै सदस्य
Posted inSamachar
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्षमा घिमिरे

