राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सुरक्षा परिषद्को बैठक बोलाएकी हुन्।राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष, रक्षा मन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षामन्त्रालयका सचिव सदस्य सचिव रहन्छन्।प्रधानमन्त्री कार्कीले रक्षा,
Posted inSamachar
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा

