नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको वाम एकता चुनावी स्वार्थका लागि नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता स्वरूप गरिएको स्पष्ट पारेका छन्।बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘आज नेपाल असाधारण संकटमा छ,’ प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता, जनताको आत्मसम्मान र भौगोलिक अखण्डता इतिहासकै ठूलो चुनौतीमा परेका छन्। त्यसैले यो कुनै ट्याक्टिकल एकता होइन, न त चु
Posted inSamachar
राष्ट्र बचाउनका लागि गरिएको एकता हो, चुनाव जित्नका लागि होइन : प्रचण्ड

