नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन भएको छ। गभर्नर विश्वनाथ पौडेलले यही कात्तिक १७ गते यससम्बन्धी निर्णय गरेका थिए। यो निर्णय भोलिदेखि कार्यान्वयन हुनेछ। यसअनुसार विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागबाट रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा लगिएको छ। त्यसैगरी गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, मानव संसाधन व्यवस
Posted inSamachar
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन, को कहाँ?

